National life
cg eloctronics

३७ बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ दिन अगाडि|०२ मंसिर २०८३, बुधबार
2.1kShares
३७ बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक
muktinatha bikash bank

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण समेटेर विवरण सार्वजनिक गरेको हो । 

प्राधिकरणले उक्त विवरण बीमा ऐन, २०७९ को दफा ११ को प्रयोजनका लागि प्रकाशित गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ।

सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?